देशभर थप १ हजार ७१४ जनामा डेंगु, १ जनाको मृत्यु

Nisharg hospital

१ कार्तिक,काठमाडौँ । देशभर थप १ हजार ७१४ जनामा डेंगु संक्रमण देखिएको छ ।

हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै, थप १ जना डेंगु रोगीको मृत्यु हुँदा हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...