press
po

कोरोनाभाइरसको सङ्क्रमण थप ५९ जनामा पुष्टि

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

१६ कात्तिक, काठमाडौं । देशभर थप ५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

sanjiwan
Nisharg
Nav

३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यही अवधिमा थप २१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

HAMRO DAIRY

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...