बझाङ जिप दुर्घटना: घाइते सबैको जिल्ला अस्पतालमा उपचार जारी

cp new add
Nisharg hospital

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेलाई जिल्ला अस्पताल पुगाइएको छ ।

Nast Ad

घाइतेको हेलीकप्टरबाट उद्दार गर्ने प्रयास असफल भएपछि एम्बुलेन्स मार्फत उनीहरुलाई अबेर राति जिल्ला अस्पताल पुगाइएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते र समान्य घाइतेको जिल्ला अस्पतालमा उपचार जारी छ । नेपाली सेनाको हेलीकोप्टर चैनपुरमै छ । गम्भीर घाइतेलाई थप उपचारका लागि लैजाने तयारी समेत रहेको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ घाइते छन् । उनीहरु मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...