कैलाली ४ मा लेखराज भट्टले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । नेकपा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन ।

Telecome

उनले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन ।

लेखराजसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिस्पर्धामा छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...