कैलाली ५ बाट नारदमुनी रानाले पहिलो मत खसाले

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन् ।

Telecome

उनले धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन ।

रानासँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा लगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...