अछामबाट भीम रावलले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । एमालेका नेता  भीम रावलले गृहजिल्ला अछामबाट मतदान गरेका छन ।

Telecome

उनले जिल्लाको चन्दोदय आधारभुत विद्यालय भागेश्वर मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन ।
रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका थिए ।

तर, पार्टी केन्द्रको निर्णयले उनलाई टिकट दिएको थिएन । उनको क्षेत्रबाट एमालेका नेता झपट बोहरा उम्मेदवार छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...