पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले मतदान गरेका छन । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ओझाले मतदान गरेका हुन् ।

Telecome

उनले धनगढीको वडा नम्बर २ मा रहेको शारदा माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा उनीसँग गठबन्धन तथा काँग्रेसका उम्मेदवार डिल्लीराज पन्त, एमालेका उम्मेदवार नारदमुनि राना लगायत १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...