सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मतदान प्रेसपत्र प्रकाशित २०७९ मंसिर ४, आईतवार ११:२३ ४ मंसिर, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीबाट मतदान गरेका हुन । मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका–६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका छन ।