press
po

अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

२७ असोज, धनगढी । अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

sanjiwan
Nisharg

आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...