press
po

औषधिको नाम ठुला अक्षरमा लेख्न चिकित्सकहरूलाई निर्देशन

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ ।

sanjiwan
Nisharg

अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले क्यापिटल लेटर वा ठुला अक्षरमा लेख्नुपर्ने भएको छ । यो निर्णय डाक्टरहरूले हतारमा लेख्दा औषधिको नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा जोखिम आउने र फार्मेसीलाई पनि औषधि चिन्ने समस्या हुने भएकाले यस्तो निर्देशन दिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

यसले गर्दा डाक्टरहरूलाई औषधि लेख्न अलि बढी समय लाग्ने भए पनि, बिरामीले सही औषधि पाउने र समग्रमा स्वास्थ्य सेवा प्रणालीमा सहजता आउने उनको भनाइ छ ।

HAMRO DAIRY

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम ठुला अक्षरमा लेख्न निर्देशन दिएको उनले बताए ।

‘टिचिङ अस्पतालमा ठुलो संख्यामा बिरामी उपचारका लागि आउने भएकाले डाक्टरहरू कामको प्रेसर हुन्छन्, ।’ उनले भने, ‘कहिलेकाहीँ हतारमा औषधि प्रेकिप्सन गर्दा फामेर्सीवालालाई औषधिको नाम बुझ्न समय लाग्न सक्छ त्यसैले क्यापिटल लेटर लेखन भनिएको हो ।’

टिचिङ अस्पतालमा दैनिक ओपिडीमा दैनिक २५०० देखि ३००० बिरामी आउँछन् । आकस्मिक (इमरजेन्सी) कक्षमा दैनिक १५५ देखि १६० जना बिरामी उपचारका लागि आउने गर्दछन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...