care tekar

सुनको मूल्य तोलामा २१ सयले घट्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार (असोज २६) सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

यस दिन सुन तोलामा दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुइृ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

maya metro
nagrik
Gyan Hotel

त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...