मतदान तोकेको समय सकियो

cp new add
Nisharg hospital

४ मंसिर, काठमाडौं । मतदानको घोषित समय सकिएको छ ।

Telecome

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सोही अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।

निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।

मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने तयारी भईरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...